नियम १४७
खर्च कटौतीको प्रस्तावमाथि संशोधन पेश गर्नमा बन्देज
कुनै शीर्षकमा खर्च रकम घटाउने प्रस्तावमा संशोधन पेश गर्न सकिने छैन ।